गृह · शब्दकोश
१. कुनै अनुच्छेद वा अभिव्यक्तिलाई सङ्क्षेपमा लेख्ने प्रक्रिया; मूल अंशलाई सामान्यतः एक तृतीयांशमा सङ्क्षिप्त बनाउने सिप।
२. सङ्क्षेप गर्ने काम; सार खिचाइ; सारांश।
⟵ फेरि सूचीमा जानुहोस्