गृह · शब्दकोश

सकसकाउनु

[अक्रि.]

१. चञ्चल हुनु।

२. मसिना केटाकेटी आदि चलिरहनु; छुकछुकाउनु।

३. शरीरमा जुम्रा, उपियाँ, कमिलाजस्ता मसिना किरा हिँड्दा असजिलो अनुभव हुनु; सकसक गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्