छुकछुकाउनु

[अक्रि.]

१. एक छोडी अर्को ठाउँमा गएर नचाहिँदो वा कसैलाई मन नपर्ने काम गरिरहनु।

२. चकचक गर्नु; चञ्चल हुनु; चुलबुलाउनु