गृह · शब्दकोश

सैन

[ना.]

१. खर्क; त्यस्तो पाखो।

२. पहाडको शिखरभन्दा केही तलको, सम्म परेको बस्ती; खर्क र गौचरका निम्ति अनुकूल ठाउँ।

[ना.]

कहिल्यै निको नहुने घाउ; साइनस।

⟵ फेरि सूचीमा जानुहोस्