इस्वी

[वि.]

१. इसाको मृत्युपछि चलेको संवत्; इसवी; सन्

२. इसाको; इसासम्बन्धी।