गृह · शब्दकोश

श्यामकली

[ना.]

१. कमलो डाँठमा उँधो फर्केर फुल्ने, बाहिरी पात रातो र भित्री गुभो बैजनी रङको हुने, एक जातको फूल।

२. गीतको एक राग वा लय।

⟵ फेरि सूचीमा जानुहोस्