प्राणदण्ड

[ना.]

ठुलठुला फौजदारी अपराधी एवं राजद्रोही, देशद्रोही अपराधीहरूलाई दिइने ज्यानको सजाय; मृत्युदण्ड; ज्यानसजाय