त्रिशूल

[ना.]

शिवजीको मुख्य शस्त्र मानिने, तीन चुच्चो भएको एक हतियार; तिर्सुल