गुदद्वार

[ना.]

प्राणीहरूले खाएको अन्न, फल आदि पाकस्थलीमा पुगेर मल वा विष्ठाका रूपमा शरीरबाट बाहिर निस्कने प्वाल; चाकको प्वाल; मलद्वार; गुदा