गृह · शब्दकोश

शुष्क

[वि.]

१. अमिल्दो स्वभावको; खस्रो।

२. आगो, घाम आदिको रापले तातेर पानीको भाग वा चिसोपनजति निथ्रिएको; सुकेको; सुक्खा।

३. कुनै सार नभएको।

४. चाख नलाग्ने; झर्कोलाग्दो।

५. मनोविनोदमा अभिरुचि नलिने; बिरसिलो; नीरस।

⟵ फेरि सूचीमा जानुहोस्