गृह · शब्दकोश

तापक्रम

[ना.]

१. उष्णता वा तातोपन घटीबढी हुने प्रक्रिया।

२. थर्मामिटरद्वारा हेरिने तापको तह वा परिमाण।

३. सूर्यबाट प्राप्त हुने गर्मी।

⟵ फेरि सूचीमा जानुहोस्