आनन्दलाग्दो

[वि.]

आनन्दको अनुभूति दिने; आनन्दप्रदायक; सन्च लाग्ने; शीतलता दिने; सुखी बनाउने; आनन्दानुभूति गराउने।