गृह · शब्दकोश

शिरपाउ

[वि.]

१. छाताजुत्ता।

२. मानमर्यादाका निम्ति वा पुरस्कारका रूपमा दिइने लुगा, गहना आदि।

३. शिर र पाउ; आदि र अन्त।

४. सबै; सम्पूर्ण।

⟵ फेरि सूचीमा जानुहोस्