गृह · शब्दकोश

प्रशिक्षण

[ना.]

१. प्रशासनिक कार्यविधि एवं अन्य व्यावहारिक विषयहरूमा विशेष किसिमको शिक्षा।

२. प्राविधिक वा शिल्पगत शिक्षण।

३. प्राविधिक विषयहरूमा क्रियात्मक वा व्यावहारिक शिक्षा दिने काम; प्रायोगिक शिक्षा दिने वा त्यस सम्बन्धमा तालिम दिने काम।

⟵ फेरि सूचीमा जानुहोस्