गृह · शब्दकोश

शब्दावली

[ना.]

१. कुनै कृति वा रचनामा प्रयुक्त शब्दहरूको आकारप्रकार।

२. भाषामा प्रयोग भएका खास खास विषय वा कार्यसित सम्बन्धित शब्दहरूको सूची; शब्दभण्डार।

⟵ फेरि सूचीमा जानुहोस्