गृह · शब्दकोश

बेपार

[ना.]

मालमत्ता उत्पादन वा खरिद गरी आफूलाई फाइदा हुने किसिमले बेच्ने काम; खरिदबिक्री; व्यापार; वाणिज्य।

⟵ फेरि सूचीमा जानुहोस्