गृह · शब्दकोश

क्षय

[ना.]

१. कल्पको अन्त; प्रलय।

२. राजयक्ष्मा; क्षयरोग।

३. स्वभावले नै बिस्तारै खिइँदै जाने स्थिति; ह्रास; घट्ती; नाश।

⟵ फेरि सूचीमा जानुहोस्