गृह · शब्दकोश
१. अनुचित वा खराब काममा लाग्ने प्रवृत्ति; अनाचार; दुराचार; दुश्चरित्रता।
२. परस्त्री वा परपुरुषसँग हुने यौन सम्बन्ध; (रन्डीबाजी, वेश्यावृत्ति आदि)।
३. मर्यादा आदिको अतिक्रमण।
⟵ फेरि सूचीमा जानुहोस्