अनाचार

[ना.]

१. आचारको अभाव; धर्मनीति विरुद्ध आचरण

२. कुरीति; कुचाल

३. खराब कामको लत।

४. खराब चलन

५. दुराचार; भ्रष्टाचार