गृह · शब्दकोश

छेड

[ना.]

१. छेडपेच; व्यङ्ग्यपूर्ण भनाइ; छेडखानी।

२. प्वाल; छेडिएको डोब; टोड्को; छिद्र।

⟵ फेरि सूचीमा जानुहोस्