परमार्थ

[ना.]

१. परम सत्ता; ईश्वर; ब्रह्म

२. मोक्ष; मुक्ति

३. सबैभन्दा महत्त्वको विषय; उच्चतम प्रयोजन