गृह · शब्दकोश

विसर्जन

[ना.]

१. कुनै अनुष्ठान, कामकुरा, सभा, सम्मेलन आदिको कार्यक्रम समाप्त गर्ने वा टुङ्ग्याउने काम।

२. कुनै कुरा छोड्ने काम; परित्याग।

३. दिसापिसाब गर्ने काम; मलमूत्रको त्याग।

४. पूजा गर्दा आह्वान गरिएका देवताहरूलाई बिदा दिने काम।

⟵ फेरि सूचीमा जानुहोस्