गृह · शब्दकोश

भव्य

[वि.]

१. उपयुक्त; योग्य; सुहाउँदो।

२. कल्याणकारी; शुभ।

३. प्रसन्न तथा शान्त।

४. हेर्दैमा सुन्दर एवं विशाल; सानदार; उत्कृष्ट।

⟵ फेरि सूचीमा जानुहोस्