सानदार

[वि.]

१. ढाँचावाल; भड्किलो

२. प्रभाव पार्ने; सुन्दर

३. सान भएको; गौरवशाली; भव्य