जनश्रुति

[ना.]

१. जनताले सुन्ने, सुनाउने परम्परामा बचेर आएका लोकप्रचलनका उक्तिहरू; लोकोक्ति; परम्परागत कहावत

२. लोकश्रुति; किंवदन्ती