गृह · शब्दकोश

मेरुदण्ड

[ना.]

१. गर्धनदेखि गुदद्वारसम्म गएको पिठिउँका बिचको ठाडो हाड।

२. भूगोलका अनुसार पृथ्वीको दक्षिणी ध्रुवदेखि उत्तरी ध्रुवसम्म गएको सोझो कल्पित रेखा।

⟵ फेरि सूचीमा जानुहोस्