लोहार

[ना.]

१. फलामको काम गर्ने व्यक्ति वा जाति; कामीस्त्री. लोहार्नी।

२. फलामबाट विभिन्न सामान बनाउने परम्परागत पेसा भएको एक नेपाली जाति; तिनै जातिले प्रयोग गर्ने थर।