गृह · शब्दकोश

लोलो

[वि.]

१. आगाको ज्वाला; दीपशिखा।

२. पोतोको पूरक शब्द।

३. शरीरमा उठेको मासुको डल्लो; लुँदो; लोला।

४. आँसुले भरिएको वा एकोहोरो हेर्ने (आँखा); लल्याकलुलुक भएको।

⟵ फेरि सूचीमा जानुहोस्