गृह · शब्दकोश
१. फितलो, लुलो वा लचिलो भएर जता लग्यो उतै हल्लने गरी; थामिन नसक्ने चालसित; लत्याकलुतुक।
२. शारीरिक दुर्बलताले गलेर; क्लान्त हुने गरी।
⟵ फेरि सूचीमा जानुहोस्