गृह · शब्दकोश

लोता

[ना.]

१. जुत्ता, ब्याग, यन्त्र आदिका पुली चक्काहरूमा लगाइने छाला वा कपडाको फित्ता; पटार।

२. रुखका पातला बोक्रा; लोकता।

⟵ फेरि सूचीमा जानुहोस्