गृह · शब्दकोश

पटार

[ना.]

१. घोडाको काठी कस्ने पेटी।

२. पेटीजस्तो पारेर बुनिएको फित्ता।

३. लुगा आदिले सिँगारिने वा सुसज्जित हुने काम।

⟵ फेरि सूचीमा जानुहोस्