पातला

[वि.]

१. दुब्लो;सिकुटे;खिनाउटे।

२. परस्परमा नजोडिई अलगअलग रहेका।

३. पानीजस्तै तरल; बाक्लो नभएका;मोटाइ एकदम कम भएका।