गृह · शब्दकोश
सानो बच्चाको टाउकोमा जमेको कालो फोहोर।
लाम्चा पात र खस्रो बोक्रो हुने, मसिना फूल फुल्ने र रसदार गुलियो काँडादार फल हुने एक जातको रुख वा त्यसको फल; लिच्ची।
⟵ फेरि सूचीमा जानुहोस्