गृह · शब्दकोश

लाछी

[वि.]

१. [सं. लाक्षो

२. घरका पाखामा गाँसेको छानो।

३. पहाडतिरका घरको सामुन्ने भागको बरन्डा।

४. भेट्नोसमेत टिपिएको भोर्लाका पातको मुठो।

५. धक वा लाजले अरूको अगाडि बोल्न नसक्ने।

६. साहस वा ह्याउ नभएको; निर्धो; कातर; नामर्द।

⟵ फेरि सूचीमा जानुहोस्