नामर्द

[वि.]

१. पुंसत्व नभएको; नपुंसक

२. पुरुष भईकन पनि पुरुषमा हुनुपर्ने हिम्मत नभएको; हुतीहारा; डरछेरुवा; कायर; लाछी