गृह · शब्दकोश

निर्धो

[वि.]

१. आर्थिक दृष्टिले कमजोर; दरिद्र; गरिब; निरीह; असहाय।

२. क्षमता नभएको।

३. बल नभएको; निर्बलियो; नाजुक।

⟵ फेरि सूचीमा जानुहोस्