गृह · शब्दकोश

लट्ठिनु

[अक्रि.]

१. आलस्य, निद्रा आदिले सताइनु।

२. मोहित हुनु; रद्द पर्नु।

३. लट्ठ पर्नु; नसाले चुर हुनु; लग्गु हुनु।

⟵ फेरि सूचीमा जानुहोस्