गृह · शब्दकोश

जटा

[ना.]

१. जोगीहरूले पालेको लट्टा परेको कपाल; जगल्टा; लट्टा।

२. नरिवलको खप्र बाहिर जेलिएको रेसा वा पाटजस्तो वस्तु।

३. विशेष प्रकारका वृक्षहरूमा माटोभन्दा माथि निस्केका जरा।

⟵ फेरि सूचीमा जानुहोस्