गृह · शब्दकोश

लङ्का

[ना.]

एसिया महादेशमा भारतदेखि दक्षिणतिर रहेको, अघि रावणको राज्य भनिने एक द्वीप वा टापु।

[ना.]

१. धेरै टाढा।

२. मालती वा लङ्काकेसरी फूल।

⟵ फेरि सूचीमा जानुहोस्