मालती

[ना.]

१. एक नगण, दुई जगण र एक रगणको योगबाट बन्ने एक वार्णिक छन्द

२. जात्री वा जाइफलको वृक्ष

३. दुई दुई पात जोडिएको लाम्चा पात हुने, लाम्चै झुप्पा भएर सुगन्धित सेता फूल फुल्ने एक लहरो वा त्यसको फूल