१. लङ्काको राजा तथा रामद्वारा मारिएको रामायणको प्रसिद्ध प्रतिनायक।
२. हाहाकार गराउने; अत्याचारी; दुष्ट र मिचाहा।