गृह · शब्दकोश

रेत

[ना.]

१. पानीको बहाव वा धार; नदीको प्रवाह वा धार।

२. बालुवा।

[ना.]

१. काठ, धातु आदिलाई मसिनो धुलो आउने गरेर खुर्कने ज्याबल; रेत्ने औजार।

२. बालुवा।

⟵ फेरि सूचीमा जानुहोस्