गृह · शब्दकोश

रेचक

[वि.]

१. कुनै पदार्थमा मिसिएको खराब तत्त्वलाई पृथक् पार्ने प्रक्रिया।

२. दिसा लगाउने औषधी।

३. दिसा लगाउने वा पखाला गराउने काम; जुलाफ।

४. प्राणायाम गर्दा सास बिस्तारै बाहिर फाल्ने विधि।

५. दिसा लगाउने; पखाला गराउने।

⟵ फेरि सूचीमा जानुहोस्