गृह · शब्दकोश

धोको

[ना.]

१. कुनै विषयवस्तुप्रति मनमा उठ्ने प्रबल इच्छा; चाह; अभिलाषा; घिडघिडो।

२. धीत।

⟵ फेरि सूचीमा जानुहोस्