गृह · शब्दकोश
१. कसैलाई पर्खनु; प्रतीक्षा गर्नु; ढुक्नु।
२. कुनै नोक्सानीबाट बच्न रखवारी गर्नु; कसैको रक्षा गर्नु; जोगाउनु; कुर्नु।
३. सामान, बाली आदिको रखबारी गर्नु; पालेपहरा बस्नु।
⟵ फेरि सूचीमा जानुहोस्