गृह · शब्दकोश

पालेपहरा

[ना.]

१. पालोपहरा।

२. रुँगालो; कुनै ठाउँ वा व्यक्तिको सुरक्षाका निम्ति चौकीदारी गर्ने कारिन्दा; पाले; गार्ड।

⟵ फेरि सूचीमा जानुहोस्