गृह · शब्दकोश

कुर्नु

[सक्रि.]

१. पर्खनु; प्रतीक्षा गर्नु।

२. बिरामी रुँग्नु; कसैको हेरचाह गर्नु; कुनै स्थान वा सामानको रखबारी गर्नु; पहरा गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्