गृह · शब्दकोश

पर्खनु

[सक्रि.]

१. कसैको बाटो हेर्नु; प्रतीक्षा गर्नु।

२. कुनै थालेको काम रोकेर कसैको प्रतीक्षा गर्नु।

३. ढुक्नु।

⟵ फेरि सूचीमा जानुहोस्