गृह · शब्दकोश
१. कुनै काम हुने आशामा गरिएको पर्खाइ; बाटो हेराइ।
२. खोजेको कुनै व्यक्ति, वस्तु आदिलाई भेट्न वा पाउन गरिएको ढुकाइ; कुराइ; रुङाइ।
⟵ फेरि सूचीमा जानुहोस्