गृह · शब्दकोश

रिमझिम

[ना.]

१. हल्का पानी पर्ने चालले; रिमरिम; सिमसिम।

२. चटक, तमासा, उत्सव आदिको रमाइलो; रमिता।

⟵ फेरि सूचीमा जानुहोस्